• शनिबार ६-६-२०८०/Saturday 09-23-2023
अर्थ

वाह : नाडा

फोटो : फ्रेसन्युज नेपाल

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको आयोजनामा १५औँ संस्करणको नाडा अटो सो मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । 

 

 

 

 

 

 

६ दिनसम्म चल्ने प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहेको आयोजकले जनाएको छ । उक्त अटो सोमा २० अर्बको कारोबार हुने लक्ष्य लिएको आयोजकले जनाएको छ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार