पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ९ सय २५ जनामा गरिएको कोरोना परीक्षणमा सो संख्यामा सङ्क्रमण पुष्टि भएको छ हो ।
यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५३ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस