मेचु धिमाल र साहिल लिम्बुको 'सिङ्गो संसार' सार्वजनिक

काठमाडौं । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट चर्चा बटुलेकी मेचु धिमाल र साहिल लिम्बुको स्वरमा म्युजिक भिडियो सिङ्गो संसार सार्वजनिक भएको छ ।
गीतमा गायिका मेचु धिमालको शब्द तथा संगीतको रहेको छ । किरण राईको छायाँकन तथा सम्पादन तथा मेचु धिमालको निर्देशन रहेको छ ।
भिडियोमा मेचु र साहिलको अभिनय देख्न सकिन्छ । लिम्बु पनि भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक हुन् ।
प्रतिकृया दिनुहोस