क्षेत्रीको निर्देशनमा सडक नाटक

काठमाडौं । दर्शना स्कुलको प्रस्तुति सडक नाटक सामाजिक संजाल कागेश्ववरी मनोहराको विभिन्न स्थानमा मञ्चन गरिएको छ ।
समाजमा घटी रहेको घटनालाई नाटक मार्फत देखाइएको छ । सामाजिक सञ्जाल फेसवुक टुइटर, इमो , टिकटकको गल्ती दुरुपयोग गर्दा के-के हानी नोक्सानी हुन्छ र सहि सदुपयोग गर्दा के फाइदा हुन्छ भनेर नाटक मा देखाएको छ ।
नाटकको लेखन तथा निर्देशक सुरेन्द्र क्षेत्री हुन भने साहयक निर्देशकका रुपमा खेम राज कोइराला हुनुहुन्छ । नाटकमा आईवा रावना, नुजल दाहाल , सुरज न्यौपाने , रितिक खड्का,प्रकाश लगाएतका कलाकारहरुको असभनय रहेको छ ।
प्रतिकृया दिनुहोस