काठमाडौँ क्षेत्र नं ९ : एमालेका कृष्णगोपाल श्रेष्ठको अग्रता

काठमाडौं । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठले ५ सय ६४ मतसहित अग्रता कायम राखेका छन ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा छन । श्रेष्ठ र पोखरेल बीच कडा टक्कर देखिएको छ ।
नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले ३ सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० मत प्राप्त गरेका छन ।
प्रतिकृया दिनुहोस