• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
राजनीति

भरतपुर: २६ हजार २५८ मत गणना,रेणु दाहालले लिईन अग्रता (कस्को कति मत ?)

चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार  रेणु दाहालले फराकिलो अन्तरले अग्रता कायम गरेकी छन ।

 

पछिल्लो मत परिणाम अनुसार २६ हजार २५८ मत गणना हुँदा दाहालले ९ हजार ४४७ मत पाएकी छन् । ८२१ मतको अन्तरले उनले अग्रता लिएकी छन ।

 

यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार २६५ मत पाएका छन् ।

 


उपप्रमुख पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी ११ हजार २६५ मतका साथ अग्रस्थानमा छन् भने अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले ६ हजार ५७७ मत पाएकी छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार