• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
डबली

असनमा गुञ्जियो सुनिताको कविता 

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २७ द्वारा विश्व कविता दिवसका अवसरमा असनमा आयोजित कार्यक्रममा विभिन्न पाँच वटा भाषाका कविताहरु वाचन भएका छन् ।

 

उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले पनि आफ्नो बादल शिर्षकको कविता प्रतस्तुत गरेकी थिइन ।

 

साथै वडा २७ का वडाअध्यक्ष योगेश कुमार खड्गी, वडासदस्यहरु सृष्टि कांसाकार तुलाधर, दिनेश श्रेष्ठ, धर्म प्रजापति, प्रभा परियार लगायतको पनि कार्यक्रममा सहभागीता रहेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार