• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
राजनीति

कांग्रेसले बोलायो बैठक, निर्वाचनमा पार्टीले व्यहोरेको हारको समिक्षा गरिने

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

 

 बैठकमा २१ फागुनको निर्वाचनमा पार्टीले व्यहोरेको हारको समिक्षा गरिने बताईएको छ ।चैत्र ६ गते शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार