• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
मनोरञ्जन

गायिका अस्मिता अधिकारीले गरीन इन्गेजमेन्ट

काठमाडौं । गायिका अस्मिता अधिकारीले गायक महेश काफ्ले सँग इन्गेजमेन्ट गरेकी छन् ।

 

‘सहयात्राको सुरुवात । हामी इन्गेज्ड भएका छौँ । अस्मिता अधिकारी आई लभ यू ।’ गायक काफ्लेले फेसबुकमा लेखेका छन ।उनीहरु केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार