बिहीबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । साताको पाँचौ दिन बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५सय रूपैयाँले घटेर एक लाख २ हजार ५सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख २ हजार रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार १० रूपैयाँले घटेर १ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिकृया दिनुहोस