• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सडकमै तरकारी फ्याँकेर चितवनका किसानले गरे विरोध,भारतीय तरकारीको जथाभावी आयात रोक्न माग

चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी पोखेर विरोध जनाएका छन् ।

 

उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा,पर्वर लगायतका तरकारी फालेर आन्दोलन गरेका  छन ।

 

उनीहरुले लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग राखेको पत्रकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार