रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने माग राख्दै आत्मदाहको प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
बिहीबार बाँकेको कोहलपुरका ४० वर्षीय गोकर्ण कार्कीले जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि आत्मदाहको प्रयास गरेको बताइएको छ ।
प्रतिकृया दिनुहोस