• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

दुर्घटनाग्रस्त विमानमा सवार सबै यात्रुको पहिचान खुल्यो (सूचीसहित)

काठमाडौं । यति एयरलाइन्सको विमान दुर्घटनामा सवारमा यात्रुको पहिचान खुलेको छ । दुर्घटनाग्रत विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो ।

 

त्यस्तै, विमानमा चालक दलका चारजना सदस्य, १० विदेशी नागरिक र ५८ नेपाली यात्रु रहेका छन् ।

 

आइतबार बिहान काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो ।

 

विमानमा पाइलट कमल केसी, को–पाइलट अन्जु खतिवडा रहेको जानकारी प्राप्त भएको छ । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार