• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

निर्वाचनको समीक्षा गर्न कांग्रेस केन्द्रीय समितिले बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनको समीक्षा गर्न पुस २२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

 

  प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, समसामयिक राजनीतिका सन्दर्भ र विविध विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार