• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सुर्खेत १ बाट कांग्रेस उपसभापति खड्का निर्वाचित

सुर्खेत क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भएका छन् ।

 

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका खड्का एमालेका ध्रुवकुमार शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । खड्काले ४२ हजार ६०७ मत ल्याएर विजयी भएका छन् भने एमालेका शाहीले ३० हजार ९८८ मत ल्याएर पराजित भएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार