• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

समानुपातिकतर्फको मतगणनामा कांग्रेसको अग्रता, तेस्रो स्थानमा घण्टी

 काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा कांग्रेसको अग्रता कायम छ ।   पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेस ४ हजार २६७ मतसहित पहिलो स्थानमा छ ।

 

निर्वाचन आयोगका अनुसार  एमाले ३ हजार ५६९ मतसहित दोस्रो र घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी २१३५ मतसहित तेस्रो स्थानमा छ ।

 

 यस्तै माओवादीले १५०९ मत प्राप्त गरेको छ भने राप्रपाले १०४४ मत पाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार