• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
राजनीति

काठमाडौं-१ : प्रकाशमानको अग्रता कायमै, पछ्याउदैं रवीन्द्र मिश्र

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता कायमै राखेका छन् ।

 

३ हजार १८९ मतगणना हुँदा सिंहले  ८१८ मत प्राप्त गरेका छन भने  राप्रपाका उम्मेदवार रविन्द्र मिश्रले ७३७ मत पाएका छन ।

 


 यस्तै नेकपा (एमाले) का उम्मेदवार किरण पौडेलले ४९६, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार वमले ५२८ र सुशासन पार्टीका रमेश खरेलले ३५७ मत प्राप्त गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार