• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

ललितपुर ३ प्रारम्भिक मतगणना : तोसिमा कार्कीलाई पछि पार्दै एमालेका अमृतको अग्रता,पम्फा भुसाल तेस्रो स्थानमा

ललितपुर । ललितपुरको प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर– ३ को मतगणना जारी  छ ।

 

प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका अमृत खड्काले शुरुवाती अग्रता छ भने उनको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की रहेकी छन् ।  

 

 १ हजार मत गन्दा खड्कालाई ४९७ मत आएको छ  भने कार्कीले २८६ मत प्राप्त गरेकी छन । त्यस्तै नेकपा माओवादीकी उम्मेदवार एवं उर्जा मन्त्री पम्फा भुसालले १०९ मत प्राप्त गर्दै  तेस्रो स्थानमा छन् ।

 

ललितपुरमा प्रतिनिभि सभा तर्फ ३ वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभा तर्फ ६ वटा क्षेत्र  छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार