• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

गीतमा युवराज र अनुष्काको प्रेम

काठमाडौं । युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘हाम्रो सम्बन्ध’ सार्वजनिक भएको छ ।

 

मायाप्रेममा आधारित गीतमा प्रेमसम्बन्धलाई कसरी विवाहमा परिणत गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । गीतलाई शान थापाले निर्देशन गरेका छन् । 

 

अनुष्काकै शब्द रहेको गीतमा सङ्गीत गायक युवराजकै रहेको छ । अर्जुन तिवारीले खिचेका गीतको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन । गीत जी–२१ डिजिटल च्यानल र युवराज चौलागाईको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।  

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार