• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

प्रधामन्त्री देउवालाई भेट्न पुगे भारतीय राजदूत श्रीवास्तव

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । 

 

आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग ओहदाको प्रमाणपत्र पेश गरेपछि राजदूत श्रीवास्तव देउवालाई भेट्न पुगेका हुन् ।भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाए ।

 

हालै भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार