• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

फेरी बढ्यो मुल्य

काठमाडौं।  बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । 

 

पेट्रोलको मूल्य आठ रुपियाँ बढेको हो । पेट्रोलको मूल्य अब १७८ रुपियाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ पर्नेछ ।

 

त्यसैगरी निगमले डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर १२ रुपियाँ बढाएको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार