• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

केएल टावरबाहिरको स्थिति तनावग्रस्त, एफक्युबले रोक्यो ‘कबड्डी ४’को प्रदर्शन

 

काठमडौँ ।एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिर स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित भएको छ ।

 

 अभिनेत्री मिरुना मगरलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएपछि चावहिलस्थित मल्टिप्लेक्सले फिल्म ‘कबड्डी ४’को प्रदर्शन रोकेको हो ।

 

 हल प्रशासनका अनुसार स्थिति सामान्य बनेपछि मात्रै फिल्म प्रदर्शन हुनेछ ।सिभिल मलको  कफी सपमा एक बौद्ध भिक्षुले दुर्व्यवहार गरेको अभिनेत्री मिरुनाले आरोप लगाएकी थिइन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार