आर्थिक वर्ष २०७९/८० को बजेट : सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने
काठमाडौं ।सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने घोषणा गरेको छ ।
रुग्ण उद्योगहरूलाई पुनर्संरचना गर्न भन्दै सरकारले हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरूलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो ।
सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउने पनि बताएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस