• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

पराजयको कुण्ठा कांग्रेसलाई नपोख्न रिजालको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी ओलीलाई पराजयको कुण्ठा कांग्रेसलाई नपोख्न आग्रह गरेका छन् । 

 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदा उनले एमाले अध्यक्ष ओलीलाई यस्तो आग्रह गरेका हुन् । 

 

आफ्नै पार्टी जोगाउन नसकेर स्थानीय तहमा एमाले पराजित भएको भन्दै उनले गठबन्धनको सहारामा नभएर कांग्रेसले आफ्नै जनाधारले निर्वाचित भएको समेत बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार