• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

गैँडाकोट : काँग्रेसका अधिकारीको ९६४२ मतसहित अग्रता (अपडेट)

नवलपुर । गैँडाकोट नगरपालिकाको  नगरप्रमुखमा नेपाली काग्रेसका मदनभक्त अधिकारीको अग्रता कायमै छ  ।


पछिल्लो मत परिणाम अनुसार अधिकारीले ९६४२ मत प्राप्त गरेका छन भने एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका  छत्रराज पौडेलले ६८८२  मत प्राप्त गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार