• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

काठमाडौं : १५ हजार ५५१ मतगणना,बालेन्द्र साहको अग्रता कायमै (पछिल्लो मत परिणाम)

काठमाडौ । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । काठमाडौं महानगरपालिकाको पछिल्लो नतिजाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ६ हजार ६९२ मत प्राप्त गरेका छन ।

 

एमालेका केशव स्थापितले ३२६२ र काँग्रेसका सिर्जना सिंहले ३१२६ मत प्राप्त गरेकी छन् । १५ हजार ५५१ मत गन्दा ५१२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले  बताएको छ ।

 

 पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र काँग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार