• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

विराटनगर महानगर अपडेट : काँग्रेसका नागेश कोइरालाको अग्रता, पछ्याउदै एमाले उम्मेदवार

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।  पछिल्लो मतपरिणामअनुसार कांग्रेस नेकपा एमालेभन्दा १२०० भन्दा बढी मतले अगाडि छ। 

 

विराटनगरमा हालसम्म १२ हजार ६९४ मत गणना सम्पन्न भएको छ। जसमध्ये महानगर प्रमुखका कांग्रेस उम्मेदवार नागेश कोइराला ४ हजार ३० मतका साथ अग्रस्थानमा छन् भने  उनलाई एमालेका उम्मेदवार सागर थापाले २ हजार ८११ मतले पछ्याएका छन् । 


महानगरको उपप्रमुखमा भने एमालेकी शिल्पा कार्की ३२२९ मतका साथ अग्रस्थानमा छन्। उनलाई जनता समाजवादी पार्टी ९जसपा० का उम्मेदवार अमरेन्द्र यादव २२८९ मतले पछ्याइरहेका छन्।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार