गैँडाकोट नगरपालिकाको मत परिणाम, काँग्रेसका मदनभक्त अधिकारीको अग्रता (अपडेट)
नवलपुर । गैँडाकोट नगरपालिकाको मत गणना आज पनि जारी छ । नगर प्रमुखमा नेपाली काग्रेसका मदनभक्त अधिकारीले आज पनि अग्रता कायम गरेका छन ।
पछिल्लो मत परिणाम अनुसार अधिकारीले ३६६३ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्धी एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका छत्रराज पौडेलले २२२६ मत प्राप्त गरेका छन ।
प्रतिकृया दिनुहोस