• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

गैँडाकोट नगरपालिकाको मत परिणाम, काँग्रेसका मदनभक्त अधिकारीको अग्रता (अपडेट)

नवलपुर । गैँडाकोट नगरपालिकाको मत गणना आज पनि जारी छ । नगर प्रमुखमा नेपाली काग्रेसका मदनभक्त अधिकारीले आज पनि अग्रता कायम गरेका छन ।

 


पछिल्लो मत परिणाम अनुसार अधिकारीले ३६६३ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्धी एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका  छत्रराज पौडेलले २२२६  मत प्राप्त गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार