काठमाडौं : उपप्रमुख पदमा सुनीता डंगोलको अग्रता(पछिल्लो मत परिणाम)
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा सुनीता डंगोल अगाडि देखिएकी छन् ।
१०० मत गन्दा नेकपा (एमाले)की उमेदवार डंगोलले ३३ मत प्राप्त गरेकी छन भने गठबन्धनका तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का उमेदवार रनोह्वर श्रेष्ठले ११ मत प्राप्त गरेका छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस