भरतपुर महानगरपालिकामा रेणुको अग्रता
भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना जारी छ ।५० मत गणना गर्दा गठबन्धनबाट रेणु दाहालले अग्रता लिएकी छन ।
५० मत गणना गर्दा गठबन्धनबाट रेणुले २० मत प्राप्त गरेकी छन भने एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले १३ मत प्राप्त गरेका छन । मतगणना अहिले जारी छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस