• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

अछामको रामारोशन–१ मलातिकाकोटमा माओवादीको प्यानल विजयी

अछाम । अछामको रामारोशन गाउँपालिका १ मलातिकाकोटको वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउद विजयी भएका छ्न् । साउद ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् ।

 

उनको प्यानल नै विजयी भएको छ ।  कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा (एमाले) ले ३ सय ८० मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार