• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रचण्डलाई आयोगको स्पष्टीकरण

काठमाडौं । मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

 

मौन अवधिमा प्रचार–प्रसार तथा राजनीतिक गतिविधि गरेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकाले स्पष्टीकरण दिन आयोगले भनेको छ ।चितवन पुगेर गठबन्धनका नेता तथा कार्यकर्तासहित उमेदवारसँग भेटेको भन्दै आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार