‘मायाको मौसम’ मा सुधिर र जुनाको अभिनय
काठमाडौं । सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ । गीतमा गायिका ममता गुरुङ र गायक एवम गीतकार डि पी खनालको स्वर सुन्न सकिन्छ ।
मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको गीतमा सुधिर श्रेष्ठ र जुना कार्कीको अभिनय रहेको छ ।
रोमान्टिक भर्सनको गीतलाई शंकर थापा ‘स्माइल’ले संगीत दिएका छन । गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।गीतमा दिन्शन शाहको सम्पादन रहेको छ ।
भिडियो :
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस