• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
डबली

'मण्डपा' 

अञ्जु श्रेष्ठ

काठमाडौं । 'मण्डपा' काठमाडौं, ललितपुर र भक्तपुरको नेवारी घरहरु तथा बुद्धका मन्दिरहरुको अगाडी बनाउने चलन छ ।

 

हरेक दिन बिहान घर र मन्दिरहरु लीपपोत गरी पुजा गरिन्छ । सबैको दिन सफल र सबैको स्वास्थ्यको राम्रो कामना गरि यसको पुजा गरिन्छ ।यो चित्र बनाउनुको मुख्य उदेश्य भनेको आस्था हो । हाम्रो जीवनमा जे जस्तो दुखकष्ट आएपनि आशा र बिश्वास राख्नुपर्छ भन्ने यसको मुल मर्म हो ।
 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार