• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

हास्य कलाकार किरण केसीको आवाजमा ‘उस्को नजरमा के’ सार्वजनिक

काठमाडौं । हास्य कलाकार किरण केसीको आवाजमा नयाँ गीत ‘उस्को नजरमा के’ सार्वजनिक भएको छ । 

 

कवि गोपालचन्द्र रावतको शब्द रहेको गीतमा बाबुल गिरीको संगीत रहेको छ । गीतमा चारैजना गायक आफै देखिएका छन् । 

 

गीतमा नीतु पौडेल, बाबुल गिरी र सुनिता पुरीको पनि आवाज रहेको छ । गीतको निर्देशन संगीत सागर बुर्जा मगरले गरेका छन् । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार