• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

प्रधानमन्त्री देउवा,प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समावजादी) का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

 

उनीहरुबीच शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । 

 

भेटमा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षाका साथै आसन्न तिनै तहको निर्वाचनका सन्दर्भमा छलफल स्रोतले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार