• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

फेरी गयो ४ दशमलव १ म्याग्निच्युडको भूकम्प 

काठमाडौं । गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

 

आज बुधवार दिउँसो ४ बजेर ५४ मिनेटमा मनकामना आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । यो २०७२ सालको गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

भूकम्पको धक्का गोरखासहित, धादिङ, चितवन, लमजुङलगायतका ठाऊँमा महसुस गरिएको थियो । भूकम्पका कारण कुनै क्षति भएको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार