• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
देश/प्रदेश

प्रदेश १ मा गोलाप्रथाबाट राष्ट्रियसभा सदस्य निर्वाचित

विराटनगर । प्रदेश १ मा गोलाप्रथाबाट सत्तारूढ गठबन्धनका उम्मेदवार गोपाल बस्नेत राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।

 

बुधबार सम्पन्न भएको निर्वाचनमा कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा प्रणालीबाट विजयी घोषणा गरिएको थियो।

 

गोलाप्रथाअघि बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए। गोलाप्रथामा कांग्रेसका बस्नेत भाग्यमानी सावित भएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार