• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

भारतमा एकैदिन थप ३ लाख ३३ हजार बढीमा कोरोना पुष्टि,५२५ जनाको मृत्यु

काठमाडौं । भारतमा एकैदिन थप ३ लाख ३० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ३३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 त्यस्तै गत २४ घण्टामा ५ सय २५ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले अहिले भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ८७ हजार २ सय ५ रहेको जनाएको छ ।एजेन्सी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार