• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । 

 

शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो। 

 

ओली आफनै निवासमा आइसोलेसनमा रहेको उनी निकटस्थहरूले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार