• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रवास

भिजिट भिसामा खाडी मुलुक जान सरकारले लगायो रोक

काठमाडौं । सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोकेको छ । गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको हो।

 

गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तीमा जारी गरेर बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको हो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार