• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले (आज) शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै छन् ।

 

सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उनले अपरान्न ४ बजेपछि राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन ।

 

देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। ६ महिने कार्यकाल सन्तोषजनक नभएको गुनासो भइरहँदा प्रधानमन्त्री देउवाले सम्बोधनमार्फत सरकारका उपलब्धिबारे जानकारी दिन लागेका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार