• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

आयुष्मानले किने मुम्बईमा नयाँ घर, घरको मुल्य कति ? 

काठमाडौं । बलिउड नायक आयुष्मान खुराना आजभोली चलचित्रमा निकै कम देखिन्छन् । तर, पनि उहाँका फ्यानहरू सधैं उनको चलचित्रको प्रतिक्षामा रहेका छन् ।

 

आयुष्मान यो समय चलचित्र ‘चंडीगढ करे आशिकी’ लाई लिएर चर्चामा छन् । यो सँगसँगै उनले मुम्बईमा नयाँ घर किनेको खबर पनि अहिले चर्चाको बिषय बनेको छ।

 

उनी यो नयाँ घरमा भाई अपराशक्ति खुरानासँगै बस्ने भएका छन् ।

 

हाउजिङ कम्पेलक्स भित्रको एउटा सिङ्गै घरमा उनले दुईवटा फ्ल्याट किनेका हुन । जसको मुल्य करिब १९.३० करोड रहको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार