• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

कोरोना संक्रमण पछि झन बोल्ड देखिँदै बलिउड नायिका इशा गुप्ता

काठमाडौं । बलिउड नायिका इशा गुप्ता सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । उनी आफ्नो फेशन सो र बोल्ड तस्वीरका कारण सधै चर्चामा रहन्छिन् । 

 

केही दिन अघि मात्र उनलाई कोरोना संक्रमण देखिएको थियो । उनी अहिले होम आइसोलेसनमा बसिरहेकी छिन् । कोभिडसंग दिन काट्दै गर्दा पनि उनको बोल्डनेसमा भने कुनै कमी आएको देखिदैन ।

 

हालै उनले इन्सटाग्राममा सार्वजनिक गरेको तस्वीरहरुमा उनको बोल्डनेस प्रस्ट देखिन्छ । उनले तस्वीरमा सेतो सर्ट लगाएकी छिन् । उनले आफनो शरीर ढाक्न सेतो सर्टमात्र प्रयोग गरेकी छिन् ।  

 

उनी आफ्नो बोल्डनेसमा रमाउने बालिउ नायिकामा पर्छिन । उनको सामाजिक सञ्जालमा प्रशस्तै फ्यान फलोअर्स रहेको छन् । एजेन्सी
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार