• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

धादिङमा बाटो खन्दैगर्दा पहिरोले डोजर पुरियो, ३ जना बेपत्ता

धादिङ । धादिङमा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा ३ जना बेपत्ता भएका छन् ।रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा  पहिरोले डोजर पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिएका छन ।

 

चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन । खोज र उद्धारका प्रहरी टोली परिचालन भएको  सिंहले बताएका छन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार