रनवीर र परिणिती संगै बलिउड फिल्म ‘एनिमल’मा अभिनय गर्दै विपिन कार्की
काठमाडौँ । अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । कार्की फिल्म ‘एनिमल’ छायांकनका लागि अगस्टमा भारत जाने भएका छन ।
फिल्ममा उनले अभिनेता अनिल कपूर,परिणिती चोपडा सँग धेरै दृश्य शेयर गर्ने छन् ।सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने फिल्ममा उनको भूमिका सेल्फी किंगसँग मिल्दोजुल्दो रहेको बताइएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस