• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

रनवीर र परिणिती संगै बलिउड फिल्म ‘एनिमल’मा अभिनय गर्दै विपिन कार्की

काठमाडौँ । अभिनेता विपिन कार्कीले बलिउड  फिल्ममा अभिनय गर्ने भएका छन् ।   कार्की  फिल्म ‘एनिमल’ छायांकनका लागि अगस्टमा भारत जाने भएका  छन ।

 

 फिल्ममा उनले अभिनेता अनिल कपूर,परिणिती चोपडा सँग धेरै दृश्य शेयर गर्ने छन् ।सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने फिल्ममा उनको भूमिका  सेल्फी किंगसँग मिल्दोजुल्दो रहेको  बताइएको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार