बतास समुहमा आफ्नो कुनै सम्लग्नता नरहेको डा.आरजु राणाको स्पष्टोक्ति
काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले बतास समुहमा आफ्नो कुनै सम्लग्नता नरहेको स्पष्ट पारेकी छिन् ।
आज सामाजिक सञ्जालमा एक सुचना जारी गर्दै कांग्रेस नेतृ आरजुले विभिन्न संघसंस्थामा आफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको बताएकी छिन् ।
सामाजिक सञ्जालमा डा.राणाले लेखेकी छिन्, ‘संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ ।
उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।’
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस