• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छोड्न तयार छु : महामन्त्री कोइराला

काठमाडौं । कांग्रेस सभापतिका आकांक्षी डा शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका दाबी छोड्न तयार रहेको बताएका छन्।

 

उनले एक पटकका लागि रामचन्द्र पौडेलका लागि आफू दाबी छोड्न तयार रहेको बताएका छन् । मंगलबार (आज) नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहको बैठकमा महामन्त्री कोइरालाले पौडेललाई साझा उम्मेदवार बनाउने प्रस्ताव गरेका हुन् ।

 

‘मैले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाडे। रामचन्द्रजीले पनि एक पटक मेरो लागि छोडिदिनु भन्नुभयो,कोइरालाले भने।’ त्यस्तै कोइरालाले आफ्नो नाम सर्वसम्मति भएको अवस्थामा बाहेक कुनै दाबी नभएको  बताए ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार